अर्जेन्टिनाविरुद्ध जोर्डनले पनि फर्कायो गोल

अर्जेन्टिनाविरुद्ध जोर्डनले पनि फर्कायो गोल


काठमाडौ । फिफा विश्वकप २०२६अन्तरगतको हाल जारी समूह ‘जे’को खेलमा जोर्डनले पनि अर्जेन्टिनाविरुद्ध गोल फर्काएको छ।पहिलो हाफमा गोलविहीन बनेको अवस्थालाई उल्ट्याउँदै जोर्डनले १ गोल फर्काएको हो। हाल अर्जेन्टिनाले २ र जोर्डन १ गोलसहित खेल जारी छ।