काठमाडौँ । नक्साल स्थित नेपाल बाल सङ्गठनको रकम हिनामिना गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । अनुसन्धानका लागी ३ जनालाई नियन्त्रणमा लिइएको सीआईबीका एकजना उच्च अधिकृतले बताए ।
पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन ।

प्रतिक्रिया