गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव, ठूलो संख्यामा प्रहरी परिचालन (तस्वीरहरू)

गणेश नेपालीको निधनपछि वीर अस्पतालमा तनाव, ठूलो संख्यामा प्रहरी परिचालन (तस्वीरहरू)

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नै शरीरमा आगो लगाएका मुगुका गणेश नेपालीको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ ।

गम्भिर घाइते भएका उनलाई वीर अस्पतालमा भर्ना गरी भेन्टिलेटरमा उपचार भइरहेको थियो। उपचारकै क्रममा शुक्रबार बिहान उनको निधन भएपछि वीर अस्पतालमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएकाे छ ।