मोदीले गरे प्रधानमन्त्री बालेनसँग फोनमा कुराकानी

मोदीले गरे प्रधानमन्त्री बालेनसँग फोनमा कुराकानी


काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह बालेन र उनका भारतीय सकमक्षी नरेन्द्र मोदीबीच आज फोन वार्ता भएको छ ।

रसुवा बाढीको बितण्डापछि भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री बालेनलाई फोन गरेका हुन् ।

फोनमा भारतीय प्रधानमन्त्रीले नेपामा भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सक्दो सहयोग गर्ने वचन दिएका छन् ।