काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीले निम्त्याएको विपद्सँग लडिरहेको बताएका छन्।
बुधबार प्रतिनिधि सभाको बैठकमा विपद्बारे जानकारी दिँदै प्रधानमन्त्री शाहले अहिले शोक मनाउन समय नभएको बताए। उनले खोज तथा उद्धार जारी रहेको बताएका छन्।
‘हामी विपद्सँग लडिरहेका छौं,’ प्रधानमन्त्री शाहले भने।

प्रतिक्रिया