रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई कामको प्रश्ताव

रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई कामको प्रश्ताव

रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानीय तहलाई कामको प्रश्ताव

काठमाडौं । काठमाडौ महानगरपालिकाले उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा विस्तार गर्न भक्तपुरका स्थानिय तहलाई प्रश्ताव गरेको छ । काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले भक्तपुरको भक्तपुर नगरपालिका र मध्यपुर थिमी नगरपालिकालाई उक्त प्रश्ताव गरेकी छन् ।
काठमाडौं र ललितपुरका स्थानीय तहले सञ्चालन गरेको रात्रिकालिन यातयात सेवामा जोडिन उजले क्तपुरका स्थनीय तहलाई पनि आग्रह गरेकी हुन् ।

उनकाअनुसार गत वैशाख १ गतेदेखि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका, बुढानिलकण्ठ नगरपालिका र चन्द्रागिरी नगरपालिकाको सहकार्ययमा साझा यातयातले रात्रिकालिन यातयात सेवा सञ्चालन भइरहेको छ ।

रात्रिकालीन बस सेवा काठमाडौं बाहिरका क्षेत्रमा विस्तार गर्नुपर्ने माग बढेको उनको भनाइ थियो ।