बागमतीमा पावर गेम: मन्त्रिपरिषद् विस्तार, रमा आलेको ठूलो छलांग!

बागमतीमा पावर गेम: मन्त्रिपरिषद् विस्तार, रमा आलेको ठूलो छलांग!


काठमाडौं । मुख्यमन्त्री किरण थापा मगरले बागमती प्रदेश सरकारमा नेकपाकी रमा आले मगरलाई कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री नियुक्त गर्ने तयारी गरिएकाे छ ।

रमा आले मगर आज साँझ हेटौंडामा पद तथा गोपनीयताको शपथ लिन जाने तयारीमा छन्  । उनी यसअघि युवा तथा खेलकुद मन्त्री थिइन्।

नेकपाभित्र थप एक मन्त्रालय माग्दै दबाब बढेपछि मुख्यमन्त्री थापासँग अझै सहमति नभएको र सत्ता गठबन्धनले मन्त्रालय संख्या नबढाउने सहमति गरेको छ।