काठमाडौँ । नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठक आज बिहान ८ बजेदेखि सुरु हुँदैछ ।
केन्द्रीय कमिटी बैठकबीच बस्ने भनिएको सचिवालयको बैठक भने भोलिलाई सारिएको छ ।
विहान ८ बजेबाट सुरु हुने केन्द्रीय कमिटी बैठकमा बोल्न बाँकी केन्द्रीय सदस्यहरुले बोल्ने तालिका छ ।
भोलि सचिवालय बैठकपछि केन्द्रीय कमिटी समापन गर्ने एमालेको तयारी छ । असोज ५ गतेदेखि केन्द्रीय कमिटी बैठक जारी छ ।

प्रतिक्रिया