कांग्रेस उपसभापतिमा देवराज चालिसे र गोविन्द भट्टराईको उम्मेदवारी

कांग्रेस उपसभापतिमा देवराज चालिसे र गोविन्द भट्टराईको उम्मेदवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उपसभापति पदका लागि कांग्रेस प्रवक्ता देवराज चालिसे र गोविन्द भट्टराईले उम्मेदवारी दिएका छन्।

चालिसे र भट्टराईले मंगलबार उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।