नेपाली कांग्रेसको १५औँ महाधिवशेनको मतगणना जारी छ । जारी मतगणनामा उपसभापति (समावेशी)मा विनोद चौधरीले अग्रता कामयै राखेका छन् ।
७ हजार १३ मत खसेकोमा अहिलेसम्म ३ हजार ४३५ मत गणना सकिएको छ । प्राप्त विवरणअनुसार चौधरीले ८९६ मत पाउँदा परियारले ८२९ मत पाएका छन् । भने फरमुल्लाह मंसुर — ४६९, रञ्जीत कर्ण — २७० र सीता गुरुङ — २५१ पाएका छन् ।

प्रतिक्रिया