काठमाडौं । नेपाली कांग्रेसले समसामयिक घटनामा छलफल गर्न शीर्ष नेताहरूको बैठक बोलाएको महामन्त्री प्रदीप पौडेलले बताएका छन् ।
बैठकमा सभापति, वरिष्ठ उपसभापति, उपसभापतिहरू, महामन्त्रीहरू र प्रतिनिधिसभामा विपक्षी दलका नेता सहभागी हुनेछन्।
पौडेलले समसामयिक विषयमा छलफल गर्न बैठक बस्न लागेको बताए । बैठक केहीबेरमा बस्दैछ ।

प्रतिक्रिया