संविधान र प्रणालीकै अपनत्व नलिने सरकार कता जाँदैछ ? वर्षमान पुन

संविधान र प्रणालीकै अपनत्व नलिने सरकार कता जाँदैछ ? वर्षमान पुन


काठमाडौं । नेकपाका नेता वर्षमान पुनले वर्तमान सरकारले संविधान र प्रणालीको अपनत्व लिन नचाहेको र राज्य सञ्चालनमा स्वेच्छाचारिता तथा सर्वसत्तावाद बढ्दै गएको आरोप लगाएका छन्।

सुर्खेत र दैलेखका कार्यक्रममा उनले सत्ताभित्र शक्तिसङ्घर्ष चलिरहेको, पहुँचका आधारमा पक्राउ र रिहाइ हुने प्रवृत्ति बढेको तथा संविधान रक्षाका लागि सदन र सडकमा सहकार्य गर्नुपर्ने बताएका छन्।