भारतबाट ल्याइएको एक क्वीन्टल अखाद्य माछा नष्ट

भारतबाट ल्याइएको एक क्वीन्टल अखाद्य माछा नष्ट


दमक नगरपालिकाको बजार अनुगमन टोलीले सोमबार दमक ६– स्थित अम्बिका माछा फ्राईबाट बरामद गरिएको अखाद्य माछा नष्ट गर्दै नगर प्रहरी ।

अम्बिका माछा फ्राईबाट करिव एक क्वीन्टल भारतबाट आयातीत गुणस्तरहिन माछाहरु बरामद गरिएको थियो ।