काठमाडौँ । कालिका लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज नेप्सेले संस्थाको १९ प्रतिशत बोनसपछिको सेयर सूचीकृत गरेको हो ।
नेप्सेका अनुसार कम्पनीको ५ लाख ९४ हजार ४६३ दशमलव १८१६ कित्ता सेयर सूचीकृत भएको छ । उक्त सेयर हितग्राहीको खातामा आएपछि दोस्रो बजारमा कारोबारमा आउनेछ ।
प्रतिक्रिया