सुनसरी। नवौँ अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा सुनसरीको इनरुवामा बुधबार आयोजित प्रभातफेरीमा सहभागी प्रदेशसभा सदस्य रामप्रसाद मेहता, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सुनसरी प्रहरी प्रमुख प्रभुप्रसाद ढकाल, इनरुवा नगर उपप्रमुख विनिताकुमारी मेहतालगायत । तस्बिर : नवीन गड्तौला
प्रतिक्रिया