जारजकोट।
जाजकोटमा आज फेरि भूकम्प गएको छ ।
जाजरकोट केन्द्रविन्दु भएर अपरान्ह ४ बजेर ३४ मिनेटमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रले भूकम्प गएको पुष्टि गरेको छ । तर याे नयाँ भूकम्प नभई शुक्रबार रातिकाे भूकम्पको परकम्प भएकाे केन्द्रले जनाएकाे छ ।
प्रतिक्रिया