दाङको घोराही उपमहानगरपालिका–१६ स्थित तेरौटेका स्थानीयले माटो विना कोकोपिट (नरिवलको जटा)मा हाइड्रोपोनिक्स विधिबाट गरेको खेतीमा लटरम्म फलेको भेंडेखुर्सानी ।
अत्याधुनिक स्वचालित ग्रीन हाउसभित्र हाइड्रोपोनिक्स विधिबाट गरिएको क्याप्सिकम थोकमा प्रतिकिलो रु ४०० मा बिक्री गरिन्छ ।
तस्विर : रासस
प्रतिक्रिया