बयलपाटा अस्पतालमा सबै रोगको निःशुल्क उपचार

बयलपाटा अस्पतालमा सबै रोगको निःशुल्क उपचार


अछामकाे साँफेबगर नगरपालिकामा पर्ने न्याय हेल्थ नेपालद्वारा सञ्चालित बयलपाटा अस्पतालले सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी जिल्लाका बासिन्दालाई निःशुल्क उपचार सेवा प्रवाह गर्दै आएको छ ।

यहाँ सेवाग्राहीको दैनिक भिड लाग्ने गर्छ ।