त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले बोकेको लगेजमा आगलागी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुले बोकेको लगेजमा आगलागी


काठमाडौं ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रतीक्षा हलमा लगेजमा आगलागी भएको छ।

आइतबार बिहान चिनियाँ नागरिकले बोकेको लगेजमा आगो लागेको हो ।

उनका अनुसार चीन जान बोर्डिङ लिएर कुरिरहेका चिनियाँ नागरिकले बोकेको लगेजमा एक्कासि आगो लागेको हो।

लगेजमा पावर बैंकबाट ल्यापटप चार्ज गरेर राखिएको बताइएको छ ।