विकास बैंकले घटाए पुस महिनाको ब्याजदर, कुन बैंकले कति ?

विकास बैंकले घटाए पुस महिनाको ब्याजदर, कुन बैंकले कति ?


काठमाडौं ।

वाणिज्य बैंकहरुसँगै विकास बैंकहरुले पनि पुस महिनाको लागि ब्याजदर घटाएका छन्।

विकास बैंकहरुले पुस महिनाको लागि अधिकतम ब्याजदर ९.२५५ निर्धारण गरेका छन् ।

मंसिर महिनामा अधिकांश विकास बैंकहरुले अधिकतम ब्याजदर ९.४०५ निर्धारण गरेका थिए ।

मंसिर महिनामा महिना १०.६०५ ब्याजदर निर्धारण भएको बैंकले पनि यो महिनादेखि मुद्दति निक्षेपमा ९.२५५ नै ब्याजदर कायम गरेका छन् ।

त्यस्तै, कामना सेवा विकास बैंकले मंसिर महिनामा १ वर्षभन्दा बढी अवधिको लागि भनेर सबैभन्दा धेरै ९.४०५ ब्याजदर निर्धारण गरेको थियो ।

तथापि, पुसको लागि जारी गरेको सूचनामा ५ वर्षभन्दा माथिको लागि भनेर ९.६०५ ब्याजदर निर्धारण गरेको छ ।