प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता

प्रधानमन्त्री प्रचण्ड र राष्ट्रपति पौडेलबीच भेटवार्ता


काठमाडौँ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएकाे छ ।

मंगलबार बिहान शीतल निवासमा भएकाे भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा केन्द्रित छलफल भएकाे राष्ट्रपति कार्यालयले जनाएकाे छ ।