घटबड भएन सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?

घटबड भएन सुनको भाउ, कतिमा हुँदैछ कारोबार ?


काठमाडौं।

आइतबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ ।

आइतबार १ लाख १९ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुन आजपनि सोहि मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुन १ लाख १९ हजार ३५० कायम भएको छ ।

यस्तै आज चाँदीको भाउ पनि स्थिर रहेको छ ।

हिजो १४ सय ७५ रुपैयाँमा कारोबार भएको चाँदी आज सोहि हुने महासंघले जनाएको छ ।