कोसीटप्पु वन्यजन्तु आरक्षस्थित पथरी सेक्टरको खोर (इन्क्लोजर)मा राखिएका पुष्पा र अञ्जली नाम गरेका गैँडा । तीन महिनाअघि चितवन राष्ट्रिय निकुन्जबाट ल्याइएको गैँडा हेर्न यतिबेला कोसी तथा मधेस प्रदेशका विभिन्न स्थानबाट आन्तरिक पर्यटकहरु आउने गरेको आरक्षका संरक्षण अधिकृत रमेश यादव बताउछन् ।
प्रतिक्रिया