सामसङ फाेनका ५ मोडलमा २ हजार छुट

सामसङ फाेनका ५ मोडलमा २ हजार छुट


काठमाडौँ ।

सामसङले ग्राहकहरुको नयाँ वर्ष २०२४ लाई खास बनाउने योजनाका साथ विभिन्न पाँच मोडलका मोबाइलमा छुट दिएको छ ।

ग्यालेक्सी ए३४ ५जी, ग्यालेक्सी ए०४एस, ग्यालेक्सी ए०४ र ग्यालेक्सी एम१४ ५जीको मूल्य कम गरिएको कम्पनीले जनाएको छ ।

सामसङले यी मोबाइलहरुको मूल्यमा रु.२,००० कम गरेर उपलब्ध गराउने विज्ञप्तिमार्फत जनाएको छ ।

samsung