सिटिजन लाइफ इन्सुरेन्सले ५.२६३ प्रतिशत लाभांश दिने

सिटिजन लाइफ इन्सुरेन्सले ५.२६३ प्रतिशत लाभांश दिने


काठमाडौ ।

सिटिजन लाइफ इन्सुरेन्सले लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको पुस १६ गते सोमबार बसेको बैठकले उक्त निणर्य गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ५% नगद र कर तिर्न बाकी ०.२६३% नगद लाभांश गरि कुल ५.२६३% लाभांश दिने निर्णय गरेको छ ।

प्रस्ताव गरिएको लाभांश नेपाल विद्युत प्राधिकरणको स्वीकृती तथा सिटिजन लाइफको वार्षिक साधारण सभाले पारित गरेपछि मात्र वितरण हुनेछ ।