साेमपालले एकै आ‍ेभरमा लिए २ विकेट

साेमपालले एकै आ‍ेभरमा लिए २ विकेट


काठमाडौँ ।

काठमाडाैँमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिजअन्तर्गतको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध चौथो सफलता हात पारेको छ ।

सोमपाल कामीले एकै ओभरमा २ विकेट लिएका हुन् । उनले पहिलो कप्तान जेरहार्ड इरासमसलाई ८ रनमा आउट गरे भने अन्तिम बलमा ३४ रन बनाएर जान फ्राइलिंकलाई आफ्नो शिकार बनाए ।

नामिबियाले जितका लागि १३३ रनकाे लक्ष पाएकाे छ । याे समाचार तयार पार्दासम्म नामिबियाले ४ विकेटकाे क्षतिमा ८४ रन बनाएकाे छ ।