काठमाडौ । उपप्रधानमन्त्री तथा गृहमन्त्री लामीछानेले कम्प्रोमाइज नहुने बताएका छन् । शिव रात्री, नेपाली सेना दिवस तथा नारी दिवसको शुभकामना दिदै उपप्रधानमन्त्री लामिछानेले भनेका छन् “चेक लिस्ट सहित आएका छौ । कम्प्रोमाइज हुन्न।”
सामाजिक सञ्जाल मार्फत उपप्रधानमन्त्री लामिछानेले आफुहरु गृहकार्यमा जुटेको जानकारी दिदै अगाडी भनेका छन् “केही समय होम वर्कमा रहनेछौ।”
प्रतिक्रिया