काठमाडौँ – सरकारले आइतबार काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा दिएपछि प्रतिनिधि सभाको बैठक पनि सरेको छ ।
आइतबार दिउँसो १ बजे बस्ने भनिएको बैठक सोमबार दिउँसो १ बजे बस्नेगरी सारिएको संघीय संसद सचिवालयका महासचिव पद्म प्रसाद पाण्डेयले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।
प्रतिक्रिया