Logo
  • ४ आश्विन २०८३, आइतबार / Sun Sep 20, 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

  • Logo
  • पूर्वाधार
    • यातायात
    • भवन
    • शहर/स्मार्ट सिटी
  • पालिका
    • गाउँपालिका
    • नगरपालिका
    • उपमहानगरपालिका
    • महानगरपालिका
  • जलस्राेत
    • ऊर्जा
    • सिँचाइ
    • खानेपानी
  • अर्थ-व्यवसाय
    • पर्यटन
    • उद्यम
    • सेयर
    • बैंक-वित्त
    • कर्पाेरेट
  • राजनीति
  • समाचार
  • बहस
  • म्यागजिन

विकास टाइम्स सर्च गर्नुहोस्

Logo
  • गृहपृष्ठ
  • समाचार
  • पूर्वाधार
    • यातायात
    • भवन
    • शहर/स्मार्ट सिटी
  • पालिका
    • गाउँपालिका
    • नगरपालिका
    • उपमहानगरपालिका
    • महानगरपालिका
  • जलस्राेत
    • ऊर्जा
    • सिँचाइ
    • खानेपानी
  • अर्थ-व्यवसाय
    • पर्यटन
    • उद्यम
    • सेयर
    • बैंक-वित्त
    • कर्पाेरेट
  • राजनीति
  • बहस
  • म्यागजिन

चिरीबाबुलाई राष्ट्रपतिकाे छाताकाे ओत

चिरीबाबुलाई राष्ट्रपतिकाे छाताकाे ओत

विकास टाइम्स
१२ श्रावण २०८०, शुक्रबार
63
Shares

काठमाडाैँ ।

राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार ललितपुरको पाटनस्थित विश्व सम्पदा क्षेत्रमा सूचीकृत पाटन दरबार क्षेत्रको अवलोकन गर्ने क्रममा । पानी परिरहेकाले उनलाई सहयाेगीले छाता ओढाउन खाेजे । तर, राष्ट्रपति पौडेलले छाता आफैँ लिए र अघि बढे ।

संयाेग यस्ताे पर्‍याे कि उनले बाेकेकाे छाताकाे मुनि आइपुगे- ललितपुर महानगरका मेयर चिरीबाबु महर्जन । बिनाछाता हिँडिरहेका चिरीबाबु भिजेर ओत लाग्न हाे वा र्‍यान्डमली राष्ट्रपतिकाे छातामुनि पुगे, त्याे उनै जानून् ।

राष्ट्रपतिले पनि ओढिरहेकाे छाता उनै मेयरतिर ढल्काइदिए र सबैकाे वाहवाही पाए, पाइरहेका छन् ।

 

प्रतिक्रिया

अपडेट

रास्वपाले अघि बढायो ‘राइट टु रिकल’सम्बन्धी दस्तावेज निर्माण प्रक्रिया

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जनप्रतिनिधिलाई मतदाताप्रति थप जवाफदेही

भोटेकोशी बाढी : खोज तथा उद्धार कार्य जारी, ४ हजार २२० जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढी तथा विपद्बाट प्रभावित विभिन्न क्षेत्रमा नेपाली

७३ जिल्लाका ६ हजार १३२ वडामा भयो कांग्रेसको अधिवेशन

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको दोस्रो दिन

Logo

संकेत मिडिया प्रा.लि.

अनामनगर - काठमाडौँ ९८०१०५५१९९

समाचारका लागि-९८५१२८०२३७

[email protected]

विज्ञापनका लागि-९८५१०५५१९९

अध्यक्ष

शान्ति तिवारी

सम्पादक

शिव लम्साल

कार्यकारी सम्पादक

दीपक आचार्य सानुभाइ


  • सूचना विभाग दर्ता नं. : ५१५/०७४-०७५
  • हाम्रो टिम
  • हाम्रो बारेमा

©2026 Bikas Times सर्वाधिकार संकेत मिडिया प्रा.लि. | Designed & Devevloped by : Appharu