काठमाडौँ ।
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३६ विन्दुले बढेको छ । यससँगै सूचक २१२६.८५ अंकमा आएको छ ।
५ लाख ११ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १२ कम्पनीको १ हजार ८४ कित्ता कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल १६ वटा कारोबार भएको हो । ७ वटा कम्पनीको भाउ बढ्दा ३ वटाको भने मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
प्रतिक्रिया