काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद बैठक डाकेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा साँझ ६ बजेका लागि बैठक डाकिएको हो।
यो नियमित बैठक रहेका कारण विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुनेछन्।
यसबाहेका सत्ता साझेदार कांग्रेस–एमालेबीच आइतबार भएका सहमतिका विषयमा पनि मन्त्रिपरिषदमा चर्चा हुनेछ।
प्रतिक्रिया