काठमाडौँ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज पर्सा लगिने भएको छ ।
पर्सामा पनि उजुरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो । उनलाई बुद्ध एयरको विमानबाट पोखराबाट काठमाडौँ र काठमाडौँबाट पर्सा लैजान लागिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया