२ वर्षभित्र सम्पूर्ण नागरिकमा बिजुली पुर्याइने

२ वर्षभित्र सम्पूर्ण नागरिकमा बिजुली पुर्याइने

विकास टाइम्स
3
Shares

काठमाडौँ । सरकारले आगामी २ वर्षभित्र सम्पूर्ण नागरिकमा बिजुली पुर्याउने भएको छ ।

आगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आगामी २ वर्षभित्र सम्पूर्ण नागरिकमा विद्युत्को पहुँच पुर्याइने घोषणा गरे ।