७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता पाउने

७० वर्ष पुगेपछि मात्र वृद्धभत्ता पाउने


काठमाडौ – सरकराले आगामी आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक भत्ता पाउने उमेर ७० वर्ष कायम गर्ने भएको छ । अर्थमन्त्री पौडेलले वृद्धभत्ताको उमेर ७० वर्ष पुर्याउने बताए ।

तर हाल यस्तो भत्ता पाइरहेका दुर्गम क्षेत्र र लक्षित वर्गका लागि भने उमेर यथावत् राखिएको अर्थमन्त्रीले जानकारी दिए ।