काठमाडौँ- काठमाडौँ महानगरपालिकाले एक लस्सी भण्डारलाई जरिवाना गरेको छ ।
काठमाडौँ महानगरपालिका–२४ मा रहेको जनकपुर दही लस्सी भण्डारले बेचेको दहीमा ब्लेड भेटिएपछि महानगरले जरिवाना तिराएको हो ।
महानगरले लस्सी भण्डारलाई २५ हजार जरिवाना तिराएको छ ।

प्रतिक्रिया