काठमाडौँ। प्रतिनिधि सभा बैठक सरेको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक साढे ५ बजेसम्मका लागि सरेको हो ।
प्रतिक्रिया