काठमाडौं, २ असार । राप्रपा महामन्त्री धवलशमशेर राणासँग अदालतले ३ लाख धरौटी माग गरेको छ ।
आज काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिवप्रसाद खनालले तीन लाख धरौटी लिएर राणालाई थुना बाहिरै राख्न आदेश दिएका हुन् ।
यसअघि हाजिरी जमानीमा रिहा भएका राणा बयानका लागि उपस्थित भएका हुन् ।

प्रतिक्रिया