नेपालमा टेलिग्राम एप बन्द

नेपालमा टेलिग्राम एप बन्द


काठमाडौं- नेपाल दूरसंचार प्राधिकरणले नेपालमा टेलिग्राम एप बन्द गराएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै सेवा प्रदायकहरुलाई टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउन निर्देशन दिएको हो ।

telegram-ban-notice-1752842097.jpg