प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच भेटवार्ता

प्रधानमन्त्री ओली र राष्ट्रपति पौडेलबीच भेटवार्ता


काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा अ‍ोली र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति शीतल निवासमा आज बिहान भएको भेटवार्तामा समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

भेटमा प्रधानमन्त्री ओलीले राष्ट्रपतिले आफ्नो तुर्कमेनिस्तान भ्रमणबारे जानकारी गराएको बुझिएको छ ।