अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै

अमेरिकाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै


काठमाडौँ । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपालले अमेरिकाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ ।

दुबईस्थित आईसीसी एकेडेमीमा नेपालविरुद्ध अमेरिकाले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको हो ।

सिरिजका दुई खेल गुमाएको नेपाल पहिलो जितको खोजीमा रहनेछ ।