प्रेस काउन्सिलको अध्यक्षमा आचार्य नियुक्त

प्रेस काउन्सिलको अध्यक्षमा आचार्य नियुक्त

काठमाडौँ । सरकारले प्रेस काउन्सिलको अध्यक्षमा डा. कुमार शर्मा आचार्यलाई नियुक्त गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवक्ता आचार्यलाई काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो ।