काठमाडौँ । आइतबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.३२ अंकले घटेर २६०७.०५ विन्दुमा पुगेको छ।
प्रि-ओपन सेसनमा ४८ वटा स्क्रिप्सको १४ हजार ४०१ कित्ता सेयर ७३ लाख ८१ हजार १८५ रुपैयाँमा खरिदबिक्री भएको छ ।कारोबारमा आएकामध्ये १६ वटा स्टक्सको मूल्य बढ्दा २९ वटाको घटेको छ भने २ स्टक्सको मूल्य यो समयमा स्थिर रहेको छ ।

प्रतिक्रिया