जहाँ विद्यार्थीलाई दुनाटपरी गाँस्न सिकाइन्छ

जहाँ विद्यार्थीलाई दुनाटपरी गाँस्न सिकाइन्छ


नवलपरासी (बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–१० अरुणखोलास्थित नारायणी इंगलिस बोर्डिङ स्कुलका विद्यार्थी दुनाटपरी गाँस्दै ।

विद्यालयमा अध्यनरत विद्यार्थीले शुक्रबार बुक फ्रि डे कार्यक्रमअनुसार दुनाटपरी बनाउने सिप सिक्न थालेका हुन् ।