काठमाडौँ । साताको चौथो दिनमा आज प्रि-ओपन सेसनमा १.६४ अंक बढेर २६५०.९५ विन्दुमा पुगेको छ।
नेपाल स्टक एक्सचेन्ज लिमिटेडका अनुसार यस सेसनमा २ करोड ३८ लाख ४५ हजार १४१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
सेसन अवधिभरमा ४८ कम्पनीको ३२ हजार ५३५ कित्ता सेयर खरिदबिक्री भएको छ।
नेप्सेमा कारोबार भएकामध्ये २२ कम्पनीको सेयर मूल्य बढ्दा २४ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको मूल्य स्थिर रहेको एक्सचेन्जले जनाएको छ

प्रतिक्रिया