कांग्रेस सांसद केसीले सोधे- प्रधानमन्त्री अर्कै टापुको सम्राट हो कि संसदको अंग हो ?

कांग्रेस सांसद केसीले सोधे- प्रधानमन्त्री अर्कै टापुको सम्राट हो कि संसदको अंग हो ?

काठमाडौ । नेपाली कांग्रेस सांसद अर्जुननरसिंह केसीले सभामुखलाई प्रधानमन्त्री अर्कै टापुको सम्राट हो कि संसदको अंग होरु भनेर प्रश्न गरेका छन् । बिहिबार प्रतिनिधीसभा बैठकमा बिशेष समयमा साँसद केसीले आफुले प्रधानमन्त्रीको ब्यवहार देखेर आश्चर्य मान्दै भने सभामुख महोदय प्रधानमन्त्री अर्कै टापुको सम्राट हो कि संसदको अंग हो ?