काठमाडौं । रास्वपाको प्रथम महाधिवेशन उद्घाटन सत्र सुरू भएको छ ।
सभापति रवि लामिछाने र वरिष्ठ नेतासमेत रहेका प्रधानमन्त्री बालेन शाह कार्यक्रमस्थल आएसँगै महाधिवेशन उदुघाटन सत्र सुरू भएको हो ।
सभापति रवि र प्रधानमन्त्री बालेन एउटै गाडीमा कार्यक्रमस्थल पुगेका थिए ।
घण्टी बजाएर कार्यक्रम उद्घाटन गरिएको छ । विपक्षी दलका नेताहरूले समेत घण्टी बजाएका थिए ।

प्रतिक्रिया