घानाविरुद्ध रोमाञ्चक जित निकाल्दै क्रोएसिया नकआउट चरणमा

घानाविरुद्ध रोमाञ्चक जित निकाल्दै क्रोएसिया नकआउट चरणमा


फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको समूह ‘एल’ को खेलमा घानालाई पराजित गर्दै क्रोयसियाले रोमाञ्चक जित निकालेको छ। फिलाडेल्फिया स्टेडियममा भएको खेलमा क्रोएसियाले घानालाई २–१ गोलअन्तरले पराजित गरेको हो। यो जितसँगै क्रोएसिया समूह एकको उविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ।