काठमाडौं । सहआयोजक मेक्सिकोले फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा इक्वेडरविरुद्ध दुई गोलको अग्रता लिएको छ ।
मेक्सिको सिटी स्टेडियममा जारी खेलको ३१औं मिनेटको खेल सकिँदा मेक्सिकोले दुई गोलको अग्रता लिएको हो । खेलको ३१औं मिनेटमा राउल जिमेनेजले गोल गर्दै मेक्सिकोको अग्रतालाई दोब्बर बनाएका थिए ।
यसअघि खेलको २१औं मिनेटमा जुलियन क्विनोनेसले गोल गर्दै पहिलो अग्रता दिलाएका थिए ।

प्रतिक्रिया