काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा पहिलो हाफमा डीआर कंगोले इंग्ल्यान्डविरुद्ध एक गोल अग्रता लिएको छ ।एटलान्टा स्टेडियममा जारी खेलको पहिलो हाफको खेल सकिँदा डीआर कंगोले एक गोलको अग्रता लिएको हो ।
७औं मिनेटमा ब्रायन चिपेङ्गाले गोल गर्दै कंगोलाई अग्रता दिलाएका थिए । चान्सेल म्बेम्बाको असिस्टमा ब्रायनले गोल गरेका थिए ।

प्रतिक्रिया