काठमाडौं । केप भर्डेले साविक विजेता अर्जेन्टिनाविरुद्ध बराबरी गोल फर्काएको छ ।
मियामी स्टेडियममा जारी खेलको ५९औं मिनेटमा केप भर्डेले बराबरी गोल फर्काएको हो ।रायन मेन्डेसको पासमा डेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई बराबरीमा फर्काएका हुन् ।

प्रतिक्रिया